.

Saturday, February 8, 2014

मुक्तक (रुन सिके मैले )

तिमी बाट जीन्दगीमा रुन सिके मैले 
आशुले नै परेली यी धुन सिके मैले
केके मात्र गरीन खै जीन्दगीमा अरु
आकाशका जून तारा छुन सिके मैले

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग