.

Monday, March 10, 2014

मुक्तक (चाहानाहरु यस्तै छ प्रवासमा)

खुल्छन थुनिन्छन चाहानाहरु यस्तै छ प्रवासमा
दुखै दुःखले भरीएका पानाहरु यस्तै छ प्रवासमा
नसोध विवशलाई अझै कति छन पीडा छातीमा
सम्झदै बरर आँशुका दानाहरु यस्तै छ प्रवासमा

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग