मेरो जस्तै दुःख पिर कस्को होला दुनियामा
पाईलै पिच्छे तारे भिर कस्को होला दुनियामा
बाँच्न खोज्दा संसारमा एक्लो बनि सधै भरी
मुटु माझ बचन तीर कस्को होला दुनियामा
जीत्न खोज्दा पिरतीको खेल सधैँ हार्नुपर्ने
काँडे तारको जंजीर कस्को होला दुनियामा
छोराछोरी परीवार छाडि परदेश लागे पनि
मेरो जस्तै मन थिर कस्को होला दुनियमा
भगवान आजभोली सौचालयमा राखेपनि
आस्था बिना मन्दिर कस्को होला दुनियामा
पाईलै पिच्छे तारे भिर कस्को होला दुनियामा
बाँच्न खोज्दा संसारमा एक्लो बनि सधै भरी
मुटु माझ बचन तीर कस्को होला दुनियामा
जीत्न खोज्दा पिरतीको खेल सधैँ हार्नुपर्ने
काँडे तारको जंजीर कस्को होला दुनियामा
छोराछोरी परीवार छाडि परदेश लागे पनि
मेरो जस्तै मन थिर कस्को होला दुनियमा
भगवान आजभोली सौचालयमा राखेपनि
आस्था बिना मन्दिर कस्को होला दुनियामा





No comments:
Post a Comment