ती नानीले मलाई यसरी रुवाएकी छिन
हरेक दिन परेली आँशुले धुवाएकी छिन
खै कस्तो प्रेम गरे भन्छौ हे मनुस्य तिमी
जीवन भर उनले पाउ मात्र छुवाएकी छिन
यी नेपालीहरू सधैँ परदेश धाएको देखेर
कठै नेपाल आमाले आशु चुवाएकी छिन
देशमा यस्तो अशान्ति अनि बिद्रोही बढेपछि
जननी माताले सधैँ रगतले नुवाएकी छिन
प्रेममा जित्न नसकेपछि यो विशश लार्इ
पापी निष्ठुरीले सधैँ बाचा खुवाएकी छन
हरेक दिन परेली आँशुले धुवाएकी छिन
खै कस्तो प्रेम गरे भन्छौ हे मनुस्य तिमी
जीवन भर उनले पाउ मात्र छुवाएकी छिन
यी नेपालीहरू सधैँ परदेश धाएको देखेर
कठै नेपाल आमाले आशु चुवाएकी छिन
देशमा यस्तो अशान्ति अनि बिद्रोही बढेपछि
जननी माताले सधैँ रगतले नुवाएकी छिन
प्रेममा जित्न नसकेपछि यो विशश लार्इ
पापी निष्ठुरीले सधैँ बाचा खुवाएकी छन





No comments:
Post a Comment