.

Friday, March 7, 2014

मुक्तक (रात ढल्छ समय अनुसार)

दिन ढल्छ रात ढल्छ समय अनुसार
चिता बन्छ लाश बल्छ समय अनुसार
तिमी यसरी मन नदुखाउ मेरी प्रिया
दुःख चल्छ शुख चल्छ समय अनुसार

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग