तिमीले एकचोटि सोच्नु पर्थ्यो कुरा गर्नु पूर्व
जन्मदै सबै जानेका हुदैनन् बामे सर्नु पूर्व
यो फेसबुक हो मित्र यो फेसबुक बुझिराख तिमी
यहाँ उतार चढाव भैसक्छ तिम्रो नजर पर्नु पूर्व
तिमी त्यो इतिहास पल्टाए पनि बुझ्न सक्छौ
सीताले कहाँ सोचेकी थिइन र रावणले हर्नु पूर्व
अँझ प्रकृतितिर लगेर तिमीलाई सम्झाउछु सुन
फूल पनि बास्ना छरिरहन्छ अोइलिई झर्नु पर्व
दुःख केहो पीडा के हो कस्लाई थाहा हुन्छ यहाँ
समय सँगै आईपर्ने विवध जंगाहरू तर्नु पूर्व
तिमीलाई यस्तो मात देखाएर छोडनेछ हेर
सहन तम्तयार भएर बस्नु विवश मर्नु पूर्व

No comments:
Post a Comment