.

Monday, March 3, 2014

मुक्तक ( प्राण कतिञ्जेर चल्छ र)

मरुभुमी बिच लम्केको प्राण कतिञ्जेर चल्छ
विश्वास मा घात नभए जीवन कसरी ढल्छ
सृष्ट्रि उस्तै प्रकृती उस्तै ईश्वरको बरदान
मान्छे गल्ला जनावर गल्ला यो कहाँ गल्छ र 

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग