मलाई छाडि गए जाऊ बालै भएन
चाहे माया अन्तै लाउ बालै भएन
मत गाउँले खोले सिस्नो खान्छु मजाले
तिमी बर्गर पिजा खाऊ बालै भएन
घुम्टो ओडि पराईको अन्तै गएपछि
सधैँ सुख सयल पाउ बालै भएन
म विदेश छिरेपछि आमा भन्नुहुन्छ
पैशा माग्न आउछ साउ बालै भएन
बाबा पनि अचेल आधुनिक बन्नुभयो
भन्नुहुन्छ र्याप गाउ बालै भएन
विवशसँग अब कुराकानी गर्ने भए
भेट्न गर्न आफै धाउ बालै भएन
चाहे माया अन्तै लाउ बालै भएन
मत गाउँले खोले सिस्नो खान्छु मजाले
तिमी बर्गर पिजा खाऊ बालै भएन
घुम्टो ओडि पराईको अन्तै गएपछि
सधैँ सुख सयल पाउ बालै भएन
म विदेश छिरेपछि आमा भन्नुहुन्छ
पैशा माग्न आउछ साउ बालै भएन
बाबा पनि अचेल आधुनिक बन्नुभयो
भन्नुहुन्छ र्याप गाउ बालै भएन
विवशसँग अब कुराकानी गर्ने भए
भेट्न गर्न आफै धाउ बालै भएन





No comments:
Post a Comment