जति दियौ घात तिम्ले सहिरहे आज सम्म
तिम्रै मन्को बस्ती भित्र रहिरहे आज सम्म
खेल्नु खेली यौवन सँग तिमी टाढा भयौ तर
जता छाड्यौ तिम्ले मलाई तहिरहे आज सम्म
तिम्रै मन्को बस्ती भित्र रहिरहे आज सम्म
खेल्नु खेली यौवन सँग तिमी टाढा भयौ तर
जता छाड्यौ तिम्ले मलाई तहिरहे आज सम्म





No comments:
Post a Comment