.

Monday, March 17, 2014

मुक्तक ( बगैचामा सजाउछौ र मलाई)

तिम्रो मनको बगैचामा सजाउछौ र मलाई
जुनि जुनि सम्म माया लगाउछौ र मलाई
मुना मदन जस्तो हाम्रो युगल जोडि बनाई
दुई आँखाको नानी बिच छपाउछौ र मलाई

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग