मलाई हलो जुवा अनि कुटो कोदाली दिएर
खन जोत गर्न पठाईयो एउटा फाली दिएर
उसले बेस्सरी पसीना बगाउदै थियो माटोमा
बिडम्बना फेरि माग्न पठाइयो थाली दिएर
भेना यसरी बिग्रिने थिएनन् होला मेरी आमा
गल्ती गरेकै हो दिदी को साथमा साली दिएर
मलाई यसरी परदेश पठाउनु पूर्व बालाई
साहुले तथानाम आरोप लगायो गाली दिएर
भोलि बङ्गला देशसँग चुनौती पेस गर्दैछ नेपाल
..... हामी खेलाडिलाई स्वागत गरौ ताली दिएर
खन जोत गर्न पठाईयो एउटा फाली दिएर
उसले बेस्सरी पसीना बगाउदै थियो माटोमा
बिडम्बना फेरि माग्न पठाइयो थाली दिएर
भेना यसरी बिग्रिने थिएनन् होला मेरी आमा
गल्ती गरेकै हो दिदी को साथमा साली दिएर
मलाई यसरी परदेश पठाउनु पूर्व बालाई
साहुले तथानाम आरोप लगायो गाली दिएर
भोलि बङ्गला देशसँग चुनौती पेस गर्दैछ नेपाल
..... हामी खेलाडिलाई स्वागत गरौ ताली दिएर





No comments:
Post a Comment