.

Tuesday, March 25, 2014

मुक्तक (एकतर्फ मान्छेको चिहान छ)

मेरो कोठाको एकतर्फ मान्छेको चिहान
ठिक त्यसैको अर्कोतर्फ सुनौलो बिहान
अब भन्नुस कुन दिशा लाई आत्मसाथ गरु 
साथ दिने त केवल यौटा ओछियान

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग