कस्तो अचम्म छ यो संसार हेर्नु त
मान्छे मान्छे बिचको विचार हेर्नु त
तपाईलाई पनि अदभुद लाग्नेछ पक्कै
पैशाको लागी मान्छेको हतार हेर्नु त
दिनै पिच्छे हत्या हिंसा छापिएको हुन्छ
नपत्याय ए हजुर त्याे अखबार हेर्नु त
उसले पनि त केहि सिक्दै गरेको होला
पानीमा हुनुु पर्ने माच्छो किनार हेर्नु त
आखिर म खुसी हुन सकिन यो संसारमा
व्यार्थै गरेछु देवता सँग पुकार हेर्नु त
यसरी दिनरात मायामा तड्पेर मात्र
के नै छर मेरो बाँच्ने आधार हेर्नु त
मान्छे मान्छे बिचको विचार हेर्नु त
तपाईलाई पनि अदभुद लाग्नेछ पक्कै
पैशाको लागी मान्छेको हतार हेर्नु त
दिनै पिच्छे हत्या हिंसा छापिएको हुन्छ
नपत्याय ए हजुर त्याे अखबार हेर्नु त
उसले पनि त केहि सिक्दै गरेको होला
पानीमा हुनुु पर्ने माच्छो किनार हेर्नु त
आखिर म खुसी हुन सकिन यो संसारमा
व्यार्थै गरेछु देवता सँग पुकार हेर्नु त
यसरी दिनरात मायामा तड्पेर मात्र
के नै छर मेरो बाँच्ने आधार हेर्नु त





No comments:
Post a Comment