तिमी बिना मेरो अब छैन बाँच्ने मन सानु
जाता जान्छु शुन्य लाग्छ मलाई रानी बन सानु
हुन्थ्यो हिज हामी माझ कोइलीको कुहु कुहु
आज भोलि रोको देख्छु धर्ती अनि गंगन सानु
छैनौ तिमी छैनौ आज उराठिलो बस्ती बिच
साच्चै भन तिमी बिना के अर्थ भो धन सानु
माया गर्दा मुटु दिदा टाढा टाढा भागे पनि
हेर्न आउनु टुटेपछि मेरो मन तन सानु
थाके मत धोका खादा चोटरुपी यौवन देखी
मिल्छ भने फर्काई दिनु मेरो त्यो वचपन सानु
जाता जान्छु शुन्य लाग्छ मलाई रानी बन सानु
हुन्थ्यो हिज हामी माझ कोइलीको कुहु कुहु
आज भोलि रोको देख्छु धर्ती अनि गंगन सानु
छैनौ तिमी छैनौ आज उराठिलो बस्ती बिच
साच्चै भन तिमी बिना के अर्थ भो धन सानु
माया गर्दा मुटु दिदा टाढा टाढा भागे पनि
हेर्न आउनु टुटेपछि मेरो मन तन सानु
थाके मत धोका खादा चोटरुपी यौवन देखी
मिल्छ भने फर्काई दिनु मेरो त्यो वचपन सानु





No comments:
Post a Comment