.

Thursday, March 27, 2014

मुक्तक (सपनाहरु टुक्रिगए चाहातहरु)

उडिगए सपनाहरु टुक्रिगए चाहातहरु
मुटु भित्र बल्जेका छन पीडारूपी घातहरू
छैन मुस्कान छैन खुसी मेरी माया गएपछि
त्यसैलेत फिक्का लाग्छन उनि बिना रातहरु

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग