अब छिट्टै आउनेछ प्रवासका अक्षरहरू
सबै माझ छाउनेछ प्रवासका अक्षरहरू
धनी राष्ट्र गरिब राट्र अरबका खाडी हुदै
स्वदेशसम्म धाउनेछ प्रवासका अक्षरहरू
आजसम्म प्रवासमा पिल्सिएर बसेका ती
गरिबका गीत गाउनेछ प्रवासका अक्षरहरू
बरीष्ट मात्र हैन सिकारु यी गजलाकरलाई
दियो सरी चम्काउनेछ प्रवासका अक्षरहरू
जति रूनी रूनु भयो हिजोसम्म साहित्यमा
अब भने हसाउनेछ प्रवासका अक्षरहरू
यति मात्र कहाँ होर यो फुच्चे विवशलाई
तपाई माझ चिनाउनेछ प्रवासका अक्षरहरू
सबै माझ छाउनेछ प्रवासका अक्षरहरू
धनी राष्ट्र गरिब राट्र अरबका खाडी हुदै
स्वदेशसम्म धाउनेछ प्रवासका अक्षरहरू
आजसम्म प्रवासमा पिल्सिएर बसेका ती
गरिबका गीत गाउनेछ प्रवासका अक्षरहरू
बरीष्ट मात्र हैन सिकारु यी गजलाकरलाई
दियो सरी चम्काउनेछ प्रवासका अक्षरहरू
जति रूनी रूनु भयो हिजोसम्म साहित्यमा
अब भने हसाउनेछ प्रवासका अक्षरहरू
यति मात्र कहाँ होर यो फुच्चे विवशलाई
तपाई माझ चिनाउनेछ प्रवासका अक्षरहरू





No comments:
Post a Comment