तिम्रो दिलको बगैचामा बास बस्ने मन छ
हामी दुईको माया प्रेम अझै कस्ने मन छ
आज सम्म जेजे भयो सबै कुरा भुलाएर
सप्त रंगी फूल हरु मुटु माझ फुलाएर
माया रुपी लाल किल्ला अब धस्ने मन छ
हामी दुईको माया प्रेम अझै कस्ने मन छ
जुनी जुनी सैयौ जुनी हामी दुई रमाउला
मुना मदन जस्तै जोडि संसारमा बनाउला
सुस्त सुस्त धड्कन भित्र अब पस्ने मन छ
हामी दुईको माया प्रेम अझै कस्ने मन छ
हामी दुईको माया प्रेम अझै कस्ने मन छ
आज सम्म जेजे भयो सबै कुरा भुलाएर
सप्त रंगी फूल हरु मुटु माझ फुलाएर
माया रुपी लाल किल्ला अब धस्ने मन छ
हामी दुईको माया प्रेम अझै कस्ने मन छ
जुनी जुनी सैयौ जुनी हामी दुई रमाउला
मुना मदन जस्तै जोडि संसारमा बनाउला
सुस्त सुस्त धड्कन भित्र अब पस्ने मन छ
हामी दुईको माया प्रेम अझै कस्ने मन छ





No comments:
Post a Comment