आजभोलि काम नगर्नुको कारण मजदुरले
पक्कै दमन गरेको हुनुपर्छ कतै हजुरले
हिजो सरकारले गरिब जनताको निमित्त
राहात स्वारुप नून पठाएको थियो मजबुरले
मान्छे मान्छे बाटै असुरक्षित भए पछि
सुरक्षा दिन लागेको छन अचेल कुकुरले
जनता सडकमा आन्दोलन गरेर के पाए
मात्रै हिंसा बढाएका थिए त्यहाँ बेसुरले
नेता गिरी गुन्डा गरी यत्र तत्र बढेपछि
देश लुटेर सिद्धाउने भए यहाँ चतुरले
पक्कै दमन गरेको हुनुपर्छ कतै हजुरले
हिजो सरकारले गरिब जनताको निमित्त
राहात स्वारुप नून पठाएको थियो मजबुरले
मान्छे मान्छे बाटै असुरक्षित भए पछि
सुरक्षा दिन लागेको छन अचेल कुकुरले
जनता सडकमा आन्दोलन गरेर के पाए
मात्रै हिंसा बढाएका थिए त्यहाँ बेसुरले
नेता गिरी गुन्डा गरी यत्र तत्र बढेपछि
देश लुटेर सिद्धाउने भए यहाँ चतुरले





No comments:
Post a Comment