माच्छो पनि जमिनमा बाँच्ने भए के हुन्थ्यो
सधैँ साहुको अधिनमा बाँच्ने भए के हुन्थ्यो ?
राष्ट्रि घाती नेताहरू देश खोक्रो बनाएसी
बसाई सरी चिनमा बाँच्ने भए के हुन्थ्यो ?
बस ट्रक जीपहरू गुल्टेपछि मान्छेहरू
झुक्किएर कु–दिनमा बाँच्ने भए के हुन्थ्यो ?
मान्छे जीव जन्तुहरू पानी पिउने साटो
रक्सी भोड्का जीनमा बाँच्ने भए के हुन्थ्यो ?
सधैँ भरी रोइरहेने विवश पनि हाँसी खुसी
सुन्दरी को हँसीनमा बाँच्ने भए के हुन्थ्यो ?

No comments:
Post a Comment