बाहिर देख्दा गुदि टम्म भित्र सबै खाली हुन्छन्
जति गुन लाए पनि निमोहि त जालि हुन्छन्
धोका रुपी खेल खेल्छन् बेमाैसमी हाँसो छरी
पार्छन जीवन बर्बाद अनि अर्कैको माली हुन्छन्
माया गरी मुटु दिदा तिम्रै हुँ म कालु भन्दै
जता पनि ठिक्क पार्ने बैमानी चोथाली हुन्छन्
कलि युगको माया प्रेम के भन्नु र कठै मैले
मुटु माझ बिझाउने किल्ला रुपी फाली हुन्छन्
हिरा भनी पित्तललाई नसुम्पिनु मन पेट
बाहिरी रुपमा गोरी तर भित्र धेरै काली हुन्छन्
विवशको जीन्दगानी त्यसै डुब्या होइन् सरकार
जति मैले मन पराए सबै दाइकी साली हुन्छन्

No comments:
Post a Comment