.

Monday, March 31, 2014

मुक्तक (तिमी अन्धेरीमा यति धेरै)

नपठाउनु याद तिमी अन्धेरीमा यति धेरै
सक्दिन म थाम्न आँशु बगेका तेती धेरै
मिल्काएर हाम्रो चिनो गएपछि पराई घर
नगर्नु नै वेश हुन्छ धोकेवाज खेती धेरै

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग