.

Saturday, March 22, 2014

(रित्तो मेरो खल्ती भयो भने)

सधैँ भरी रित्तो मेरो खल्ती भयो भने
के गर्छछौ नि प्रिया गल्ती भयो भने
घर धन्दा म गर्ने तिमी जागीर जाने
यस्तै यहाँ चलन अनि चल्ती भयो भने

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग