कसरी जान सक्छन आँशुको वर्षात दिएर
मलाई बुझ्नु छ जसरी पनि चाहात दिएर
उसले पुर्णिमाको स्वर्णीम सपना देखेको थियो
विडम्बना निष्ठुरी भागीछ औसीको रात दिएर
तिमीलाई वृद्धा आश्राम पुर्याउने थिएन होला
आमा गल्ती गरैकै हौ यस्तो औलात दिएर
उ पनि त यसरी पागल हुने थिए होला प्रिय
तिम्ले नबिगारेको भए यौवनको उन्मात दिएर
जानेछ एकदिन उ पनि जानेछ तिमी हेदै जाउ
मलाई जस्तै तिमीलाई पनि उस्ले घात दिएर
मलाई बुझ्नु छ जसरी पनि चाहात दिएर
उसले पुर्णिमाको स्वर्णीम सपना देखेको थियो
विडम्बना निष्ठुरी भागीछ औसीको रात दिएर
तिमीलाई वृद्धा आश्राम पुर्याउने थिएन होला
आमा गल्ती गरैकै हौ यस्तो औलात दिएर
उ पनि त यसरी पागल हुने थिए होला प्रिय
तिम्ले नबिगारेको भए यौवनको उन्मात दिएर
जानेछ एकदिन उ पनि जानेछ तिमी हेदै जाउ
मलाई जस्तै तिमीलाई पनि उस्ले घात दिएर





No comments:
Post a Comment