सम्झनाले छाति पोल्छ अनि रुन्छु रातैभरी
जीन्दगीले दुःख घोल्छ अनि रुन्छु रातैभरी
पिरतीमा खाटा बस्न नपाउदै बर्तमानको
पराईले घुम्टोे खोल्छ अनि रुन्छु रातैभरी
जीन्दगीले दुःख घोल्छ अनि रुन्छु रातैभरी
पिरतीमा खाटा बस्न नपाउदै बर्तमानको
पराईले घुम्टोे खोल्छ अनि रुन्छु रातैभरी





No comments:
Post a Comment