यति सम्म गालेको छ मलाई बिमारीले
शरीर काम्न थालेको छ मलाई बिमारीले
यस्तै रहे अब छिट्टै परलोक हुन्छु होला
..बिस्तारामा ढालेको छ मलाई बिमारीले
शरीर काम्न थालेको छ मलाई बिमारीले
यस्तै रहे अब छिट्टै परलोक हुन्छु होला
..बिस्तारामा ढालेको छ मलाई बिमारीले





No comments:
Post a Comment