मलाई पहिले हात दिएर अनि लात दिएर
यसरी तड्पाईएको छ मायामा घात दिएर
के पाउछन निष्ठुरीहरु यसरी मलाई जलाइ
विष छर्नु थ्यो भने मायाको चाहात दिएर
यसरी तड्पाईएको छ मायामा घात दिएर
के पाउछन निष्ठुरीहरु यसरी मलाई जलाइ
विष छर्नु थ्यो भने मायाको चाहात दिएर
skip to main |
skip to sidebar

No comments:
Post a Comment