मैलै पत्ता लगाउनु छ भगवान कसरी जन्मीयो
भाग्य रेखा विधताको पहिचाहान कसरी जन्मीयो
हिजो उस्ले देवता सौचालयमा राखेर गए पछि
आज फेसकबुमा बिरोधको बथान कसरी जन्मीयो
नेपालीहरु यसरी प्रजातन्त्रमा कुन्ठित बनेका थिए
त्यसलाई फुकुवा गर्नु पुर्व संविधान कसरी जन्मीयो
धनीहरु गरीबलाई गर्नु सम्म थिचो मिचो गर्छन
उनिहरुको लागी सँधै सम्मान कसरी जन्मीयो
मैले मेरी प्रमिकालाई मारेको हुदै होइन सरकार
बताउनु होस मेरै हातको निशान कसरी जन्मीयो
अरु नसके पनि मैले एउटा कुरा जरुर खोजी गर्छु
माया किलोमा किनबेच गर्ने दोकान कसरी जन्मीयो
.............................. ...........

..............................

No comments:
Post a Comment