यसरी नै बारम्बार नारीको अस्मीता लुटिएमा
के होला ? नारी पुरुष बिच भिन्नता छुटिएमा
म अचम्ममा छु न्याय कसरी माग्लान भनेर
यदि भोली पनि श्रीमान बाट श्रीमती कुटिएमा
अरे यार महिला महिला मै यत्रौ भिन्नता किन
के गर्छिन त आखिर सासुबाट बुहारी चुटिएमा
हाम्रो देशको कानुन हेर्नु त कस्तो लाचार छ
न्याय दिन सक्दैन श्रीमान श्रीमती छुटिएमा
हुनेछ अवस्य हुनेछ परीवर्तन तपाई हेर्नुहोस
यदि महिला पनी दुर्गा भवानी जस्तै रुठिएमा

No comments:
Post a Comment