.

Friday, March 7, 2014

अाधुनिक गजल

आज दुखी छु सुनेर यस्तो समाचार बाट 
मलाई बर्खास्त गरीएछ आफ्नै घरबारबाट

मैले माया गर्नु मै ठुलो भुल गरे रे साथी
यस्तो हल्ला फिजाइएछ त्यो गद्धार बाट

विर सहिदले भनेको सम्झन्छु अझै पनि
म मरे भने बर्साइनेछ फुलमाला संसारबाट

अब भगवान सौचालयमा राखेर गएपछि
के दिन्थ्ये बरदान त्यस्तोको पुकार बाट

नेपाल यसरी बिग्रीएको छ बुझ्नु भो साथी
कठै जनता र नेता बिचको मारामार बाट

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग