कतै लाईक कतै कमेन्ट थुप्रो देख्छु फेसबुकमा
बच्चा हुदै जवान, बुढो कुप्रो देख्छु फेसबुकमा
जति मैहु भनी भनी नाना भाती लेखे पनि
साँझ बिहान छाक टार्ने झुप्रो देख्छु फेसबुकमा
बच्चा हुदै जवान, बुढो कुप्रो देख्छु फेसबुकमा
जति मैहु भनी भनी नाना भाती लेखे पनि
साँझ बिहान छाक टार्ने झुप्रो देख्छु फेसबुकमा

No comments:
Post a Comment