हामी यसरी खेलिन्छ र खेलीरहिन्छ सधै
जसरी त्यहाँ चौका छक्का पेलीरहिन्छ सधैँ
चाहे आउस अफ्गान चाहे आहोस बंगला
जस्तो सुकै परिस्थीती झेलीरहिन्छ सधैँ
पछि हट्ने कुरै छैन वोल्ड कपमा आएपछि
अगाडि बढि सक्दो रन ठेलीरहिन्छ सधैँ
सगरमाथा शिर माथी बुद्ध बाणी मन राखि
विर गाथा पुर्खाको सु –सेली रहिन्छ सधैँ
आज सम्म झुकेको शिर फेरी उठाएर
फूल खेल्दै बन पाँखा पहेँली रहिन्छ सधैँ
जसरी त्यहाँ चौका छक्का पेलीरहिन्छ सधैँ
चाहे आउस अफ्गान चाहे आहोस बंगला
जस्तो सुकै परिस्थीती झेलीरहिन्छ सधैँ
पछि हट्ने कुरै छैन वोल्ड कपमा आएपछि
अगाडि बढि सक्दो रन ठेलीरहिन्छ सधैँ
सगरमाथा शिर माथी बुद्ध बाणी मन राखि
विर गाथा पुर्खाको सु –सेली रहिन्छ सधैँ
आज सम्म झुकेको शिर फेरी उठाएर
फूल खेल्दै बन पाँखा पहेँली रहिन्छ सधैँ





No comments:
Post a Comment