यति सम्म लाग्यो मलाई गाली मायाको
त्यसैले त बज्न छाडयो ताली मायाको
कसरी म बाँच्नु सक्छु भनिदेउन साथी
वर्तमानमा याद आउदा जाली मायाको
त्यसैले त बज्न छाडयो ताली मायाको
कसरी म बाँच्नु सक्छु भनिदेउन साथी
वर्तमानमा याद आउदा जाली मायाको
skip to main |
skip to sidebar

No comments:
Post a Comment