म आज दोषी ठहरिएको छु अदालतबाट
किन टाढा हुन सकिन यस्ता आदतबाट
प्रिया तिमीले मलाई ज्युँउदै मारेर गयौ
तर खै किन मर्न सकिन यो जगतबाट
हिजो छोराले आमालाई आश्राममा पुर्यायो
बुढेस कालमा आइपर्ने विवध आपतबाट
आज जसले देशलाई खोक्रो बनाएछ छन
हिजो जिताएका थियौ यिनिलाई बहुमतबाट
म भोलि यो परदेशमा मरेर विलिम भए भने
तिमीले बुझ्नु पर्नेछ पठाएको रातो खतबाट
किन टाढा हुन सकिन यस्ता आदतबाट
प्रिया तिमीले मलाई ज्युँउदै मारेर गयौ
तर खै किन मर्न सकिन यो जगतबाट
हिजो छोराले आमालाई आश्राममा पुर्यायो
बुढेस कालमा आइपर्ने विवध आपतबाट
आज जसले देशलाई खोक्रो बनाएछ छन
हिजो जिताएका थियौ यिनिलाई बहुमतबाट
म भोलि यो परदेशमा मरेर विलिम भए भने
तिमीले बुझ्नु पर्नेछ पठाएको रातो खतबाट





No comments:
Post a Comment