खुसी खोसिएका छन दुःख आईलागेका छन
शत्रु वैरी यहि बेलामा धेरै जाईलागेका छन
अब भन्नुस मित्र कसरी म जीवीका चलाउ
मेरा बाँच्ने आशामा बिस्तारै लाईलागेका छन
शत्रु वैरी यहि बेलामा धेरै जाईलागेका छन
अब भन्नुस मित्र कसरी म जीवीका चलाउ
मेरा बाँच्ने आशामा बिस्तारै लाईलागेका छन





No comments:
Post a Comment