हो मौसुफ सँग घरबार मेरो नजुरेपछि
मन आफै टुक्राई दिए चाहेको नपुगेपछि
अब बाँचेर पनि काम छैन यो दुनियामा
मायाको चिङ्गारी पनि म प्रति नझुकेपछि
तिमीले पथ्थरले नै प्रहार गरेकी थियौ
फूलले हान्दा कोमल मन नदुखेपछि
उसले नयाँ स्वादको लागी मासु बनायो
पिन्जडा भित्र राखेको त्यो चरा नउडेपछि
आज सुनामी ल्याउने प्रयास गरीदैछ यहाँ
हिजो मायाको डुङ्गा सागर भित्र नडुबेपछि
मन आफै टुक्राई दिए चाहेको नपुगेपछि
अब बाँचेर पनि काम छैन यो दुनियामा
मायाको चिङ्गारी पनि म प्रति नझुकेपछि
तिमीले पथ्थरले नै प्रहार गरेकी थियौ
फूलले हान्दा कोमल मन नदुखेपछि
उसले नयाँ स्वादको लागी मासु बनायो
पिन्जडा भित्र राखेको त्यो चरा नउडेपछि
आज सुनामी ल्याउने प्रयास गरीदैछ यहाँ
हिजो मायाको डुङ्गा सागर भित्र नडुबेपछि





No comments:
Post a Comment