आफ्नैले छुरा चलाएपछि मर्नु ठिक माने
तन मन पुरै गलाएपछि मर्नु ठिक माने
वियोगको भूमरीमा पर्दा खेरी आजभोली
सलाई कोरी जलाएपछि मर्नु ठिक माने
तन मन पुरै गलाएपछि मर्नु ठिक माने
वियोगको भूमरीमा पर्दा खेरी आजभोली
सलाई कोरी जलाएपछि मर्नु ठिक माने
skip to main |
skip to sidebar

No comments:
Post a Comment