.

Monday, April 14, 2014

मुक्तक ( यस्तै यस्तै भन्नेहरु)

पीडा होइन् खुसी दिन्छु यस्तै यस्तै भन्नेहरु
कति आए कति गए जीन्दगीमा कन्यहरु
तर कसम आज सम्म सबैलाई पन्छाई दिए
धनकै पछि लागी परी पैशा मात्रै गन्यहरु

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग