.

Monday, April 14, 2014

मुक्तक ( आउदो हो निर्मोहिको)

यति बिधी याद किन आउदो हो निर्मोहिको
जति टाढा उति माया लाउदो हो निर्मोहिको
भुल्न खोज्छु अतितलाई बर्तमानमा रमाउन
तर किन फेरी तस्वीर छाउदो हो निर्मोहिको

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग