मर्दे बाँच्दै गर्नु पर्ने जीन्दगी छ मेरो पनि
आँश्रु धारा आँखा भर्ने जीन्दगी छ मेरो पनि
इज्जत सबै लुटेपछि के अर्थ भो फुल्को यहाँ
जस्ले पनि आँखा तर्ने जीन्दगी छ मेरो पनि
मन्को चहा मन्मै सेलाई बेबारीसे बन्नु पर्दा
शत्रु वैरी घृणा गर्ने जीन्दगी छ मेरो पनि
मोज गर्न मस्ती गर्न तिमी पनि आउन सक्छौ
जता मन छ उतै चर्ने जीन्दगी छ मेरो पनि
डाक्टर धामी वैध्य बाले पुष्टि पनि गरेका छन्
अब छिट्टै स्वर्ग तर्ने जीन्दगी छ मेरो पनि

No comments:
Post a Comment