बोगटे निमोठे चिथोरे जीन्दगीलाई आफैसँग
अनौठो एउटा चित्र कोरे जीन्दगीलाई आफैसँग
खाए कति ठक्कर हरु गनी साध्य छैन अब
देवता सँग हात जोरे जीन्दगीलाई आफैसँग
दुःख हरु टाढा फ्याकी शुख मात्र ल्याउन खोजी
कैयौ ढुङ्गा माटो फोरे जीन्दगीलाई आफैसँग
थोरै भानी अरु जस्तो प्रेमील जीवन ज्युँछु भन्दै
मुटु सुम्पीए माया चोरे जीन्दगीलाई आफै सँग
विवश ताको पाना भित्र एकै हंस श्वास थियो
कठै आज आफै मोरे जीन्दगीलाई आफै सँग

No comments:
Post a Comment