बन्द गर पागल पन अति भयो आजभोली
दिनै पिच्छे बिग्री जाने मति भयो आजभोली
यति सम्म प्रेममय सागरमा हाम फाल्यौ
उन्ले देको विष पनि ओखती भयो आजभोली
भुँइ बसी चन्द्र छुनु पहिले तिमी सोच्नु पथ्र्यो
आकाश हेरी बस्नु पर्ने दुर्गती भयो आजभोली
जीवन भरी सधैँ उस्कै पुजा गरी हिडिरहदा
पीडा व्याथा मुटु माझ कति भयो आजभोली
समाजका शत्रुहरु विवशलाई प्रश्न गर्छन्
प्रेम लिला रचाउदा के उन्नती भयो आजभोली ??

No comments:
Post a Comment