मेरो जीन्दगीमा यसरी उदास पन छाएपछि
के अर्थ भो र बाँच्नुको चोटै चोट पाएपछि
जीन्दगी लामो छ केहि गर्नु पुर्व सोच्नु पर्छ
रात पर्नेछ घाम अस्ताएपछि जुन उदाएपछि
सुनामीले तिमीलाई पनि नछुने त कुरै छैन
यसरी दिनरात सागरमा आँखा जुधाएपछि
चराहरुले आज कमीला बचाउनुको तात्पर्य
हुनसक्छ भोली सहयोग गर्लान फकाएपछि
विवश एकदिन फिर्नेछ आफ्नै बस्तीहरुमा
धन पैशा अलिकति विदेशमा कमाएपछि
के अर्थ भो र बाँच्नुको चोटै चोट पाएपछि
जीन्दगी लामो छ केहि गर्नु पुर्व सोच्नु पर्छ
रात पर्नेछ घाम अस्ताएपछि जुन उदाएपछि
सुनामीले तिमीलाई पनि नछुने त कुरै छैन
यसरी दिनरात सागरमा आँखा जुधाएपछि
चराहरुले आज कमीला बचाउनुको तात्पर्य
हुनसक्छ भोली सहयोग गर्लान फकाएपछि
विवश एकदिन फिर्नेछ आफ्नै बस्तीहरुमा
धन पैशा अलिकति विदेशमा कमाएपछि





No comments:
Post a Comment