रक्सी यसरी लडिरहेको छ धमनी र सिरा सँग
जसरी विषादि लड्ने गर्दछ जाईलाग्ने किरासँग
आज म मातेरै होस गुमाउने सोचमा छु साथी
बिल्कुल डर लाग्दैन अचेल उचाई र गहिरासँग
ए मनुष्य कति रङ्गीन बन्छ यो दुनिया सोचेका छौँ
जब गहिरो नाता गासिएको हुन्छ यो मदिरा सँग
बाले उहिले पनि सम्झाउने गरेका थिए मलाई
छोरा होसियार हुनुर्पछ सानातिना बिबिरा सँग
विवश विवश बन्न सक्दैन यो दुनियामा अब
हिम चिम बढ्दै गएको छ रे उहि समिरा सँग

No comments:
Post a Comment