मोदी आउ नेपाल लैजाउ अब बाँकि त्यै छ हाम्रो
कोशि थुनि तराई बगाउ अब बाँकि त्यै छ हाम्रो
सुस्ता पानी दर्जिलिङ् बाउको बिर्ता बनाई सक्यौ
सक्छौ गौतम बुद्ध उठाउ अब बाँकि त्यै छ हाम्रो
खोला नाला नदि सबै पहिले पनि किनेका थ्यौँ
अन्त पनि नजर जुधाउ अब बाँकि त्यै छ हाम्रो
नेता सासंद राज्य सत्ता तिम्रो नियम भित्र चल्छ
जता मन छ उतै कुदाउ अब बाँकि त्यै छ हाम्रो
विवश ताको पाना भित्र नेपाल सरकार परेको छ
आउ सबै पेवा बनाउ अब बाँकि त्यै छ हाम्रो

No comments:
Post a Comment