डाँडो खस्यो नदि पस्यो रातारात बस्ती भित्र
बिचल्लीमा मान्छे फस्यो रातारात बस्ती भित्र
भविष्य को कल्पनामा सजाएथे स्वाप्ना हरु
नियती ले कस्नु कस्यो रातारात बस्ती भित्र
लालाबाला बुढा पाका तितर–बितर हँुदै थिए
चोट लाग्यो श्वाश बस्यो रातारात बस्ती भित्र
हिजो भक्खर मौलाएका थिए होलान बिज पनि
डाँली टुट्यो फूल खस्यो रातारात बस्ती भित्र
विवश जस्तै हेर्न बाध्य भए होलान अरु पनि
मुटु माझ काँडा धस्यो रातरात बस्ती भित्र

No comments:
Post a Comment