पीर लिएर पनि व्याथा लिएर पनि
उ बाँचेको छ यसरी मुटु सिएर पनि
बनाउनेले पथ्थरलाई भगवान बनायो
यति धेरै ईश्वरका मुर्ति थिएर पनि
यो नामर्द छोरालाई आमा प्रश्न गर्छिन
के गरिस छोरा आजसम्म जिएर पनि
प्रकृती सँग पाठ सिक्नु छ मैले पनि
ढुङ्गाले आकृती दिएपछि खिएर पनि
फेसबुकमा साहित्यको सुनामी देखेर
मैले गजल फुराई दिए नशा पिएर पनि
उ बाँचेको छ यसरी मुटु सिएर पनि
बनाउनेले पथ्थरलाई भगवान बनायो
यति धेरै ईश्वरका मुर्ति थिएर पनि
यो नामर्द छोरालाई आमा प्रश्न गर्छिन
के गरिस छोरा आजसम्म जिएर पनि
प्रकृती सँग पाठ सिक्नु छ मैले पनि
ढुङ्गाले आकृती दिएपछि खिएर पनि
फेसबुकमा साहित्यको सुनामी देखेर
मैले गजल फुराई दिए नशा पिएर पनि





No comments:
Post a Comment