मेरा शुत्रु भन्नु नै परीवार छन आजभोली
साँच्चै मलाइ मार्न हतार छन आजभोली
यो कस्तो दुनिया यो कस्तो मौसम मानु ?
मनै समाल्न नसक्ने बिचार छन आजभोली
हिजो यहि हात समाएर ताते ताते गर्नेहरु
बन्दुक देखाएर वार पार छन आजभोली
धन कमाइ ठुलो बनी शुख भोग गरु भन्थें
दुःख अनि पीडाका बहार छन आजभोली
कहाँ लगेर पोखु कस्लाई सुनाउ विवशता
मन भित्र अनेकौ चित्कार छन आजभोली
साँच्चै मलाइ मार्न हतार छन आजभोली
यो कस्तो दुनिया यो कस्तो मौसम मानु ?
मनै समाल्न नसक्ने बिचार छन आजभोली
हिजो यहि हात समाएर ताते ताते गर्नेहरु
बन्दुक देखाएर वार पार छन आजभोली
धन कमाइ ठुलो बनी शुख भोग गरु भन्थें
दुःख अनि पीडाका बहार छन आजभोली
कहाँ लगेर पोखु कस्लाई सुनाउ विवशता
मन भित्र अनेकौ चित्कार छन आजभोली





No comments:
Post a Comment