चोट दिन्छन् गनी–गनी मायाको यो बजारमा
मन मुटु आफ्नो भनी मायाको यो बजारमा
पैसा संग जोवान् साट्ने अनौठो यो रित हुँदा
बनेका छन् धेरै धनी मायाको यो बजारमा
दिनै पिच्छे प्रेम लिला रचाउदै हिड्ने गर्छन्
रिती थिती यस्तै छनी मायाको यो बजारमा
फुल्दै गर्दा बोट बिच चुडाएर फालि दिए
आफ्ना लेनै जरो खनी मायाको यो बजारमा
दुई मुटु एक हुने सपना टुटि गए पछि
विवश हुन बाध्य म'नी मायाको यो बजारमा
मन मुटु आफ्नो भनी मायाको यो बजारमा
पैसा संग जोवान् साट्ने अनौठो यो रित हुँदा
बनेका छन् धेरै धनी मायाको यो बजारमा
दिनै पिच्छे प्रेम लिला रचाउदै हिड्ने गर्छन्
रिती थिती यस्तै छनी मायाको यो बजारमा
फुल्दै गर्दा बोट बिच चुडाएर फालि दिए
आफ्ना लेनै जरो खनी मायाको यो बजारमा
दुई मुटु एक हुने सपना टुटि गए पछि
विवश हुन बाध्य म'नी मायाको यो बजारमा





No comments:
Post a Comment