समयको सीमा भित्र बाँच्नु पर्ने बाध्यता छ
कै'ले रुदै कै'ले हाँस्दै नाँच्नु पर्ने बाध्यता छ
बुढो शरीर बुढो तन जसो तसो घिसारेर
बाँचुञ्जेर खुसीहरू साँच्नु पर्ने बाध्यता छ
बाबु आमा छोराछोरी सबैलाई खुसी राख्न
बिदेशमा बुढो तन भाँच्नु पर्ने बाध्यता छ
मन भरी पीडा बोकि बाहिर खिस्स हाँसो छर्दै
कैले सँम्म बाँच्छ विवश जाँच्नु पर्ने बाध्यता छ

bhayena
ReplyDelete